काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटमा कृषक परालको भारी मिलाउँदै । कृषकलाई यतिबेला धान भित्र्याउन, कुन्यो बनाउन र पराल मिलाउन चटारो छ । तस्वीर : रासस
प्रतिक्रिया