काठमाडौं - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुयलमा सञ्चालित खानेपानी योजनाको धारा निरीक्षण गर्दै प्राविधिक ।
नगरपालिकाको रु दश लाख तथा उपभोक्ता समितिको रु पाँच लाख बढीको जनश्रमदानमा रुयलका २७ घर स्थानीय बासिन्दाको हरेक घरमा खानेपानीको धारा पु¥याइएको छ । तस्वीर : रासस

प्रतिक्रिया