काठमाडौं - काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ५ ढाँडखर्क भञ्ज्याङ ।
हरेक वडाहरुसँग पालिका केन्द्रसम्म जोड्ने कच्ची मोटरबाटो तथा जिल्ला सदरमुकाम धुलिखेलदेखि गाउँपालिका केन्द्रसम्म पक्की सडक सञ्जालले जोडेपछि आवतजावतमा सहज भएको छ । तस्वीर : रासस
प्रतिक्रिया