काठमाडौं, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लाख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नेछ ।
लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।
प्रतिक्रिया