काभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं ५, काजीथुक्कामा निर्माण गरिएको भ्यू टावर । बागमती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि रु एक करोडको लागतमा निर्माण गरेको भ्यू टावरबाट काभ्रेपलाञ्चोकको कोशीपारि, तेमाल भेगलगायत रामेछाप, दोलखाका केही स्थान र हिमश्रृङ्खला देख्न सकिन्छ । तस्बिरःरासस
प्रतिक्रिया