काठमाडौं, अरुण काबेली हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
भोलि बिहीबारदेखि कारोबारमा आउने गरी कम्पनीको २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको हो।
कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया