काठमाडौं, साताको चौथो कारोबारको दिन(बुधबार) कारोबार खुलेको साढे ३ घण्टाको अवधीमा ग्लोबल आइएमई समुन्नत स्किम १ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको ११ लाख ३५ हजार ३८२ कित्ता खरिदमाग भएको छ भने २ लाख १० हजार ६५२ कित्ता बिक्री माग भएको छ ।
यस्तै, ९४ हजार ६८८ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २० लाख ४ हजार बढीको कारोबार भएको छ ।
प्रतिक्रिया