नेप्सेमा १२ करोड ५० लाख कित्ता इकाई सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्कासन तथा बिक्री गरेको नबिल ब्यालेन्स फण्ड ३ को इकाई सूचिकृत भएको छ ।

स्टकका अनुसार फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । 

फण्डको दोस्रो बजार कारोबारको लागि NBF3 सिम्बोल प्रदान गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया