काठमाडौं,साताको चौथो कारोबारको दिन (बुधबार) कारोबारको साढे २ घण्टाको अवधीमा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदबिक्री भएको छ ।
कम्पनीको ३ लाख ३५ हजार ४०० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ ४५ करोड ९७ लाख बढीको शेयर कारोबार भएको छ ।
कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेर प्रतिकित्ताको मुल्य १ हजार ४०४.८० पुगेको छ ।
प्रतिक्रिया