दाङ्ग– दाङ्गमा होटलमा खुल्लम खुल्ला यौनधन्दा चलाई रहेका जोडी फेला पारे लगत्तै दाङ्ग कै एक खोल्सामा मानव भ्रुण पनि प्रहरीले फेला पारेको छ ।
सोमबार साँझ घोराही–१६ को बाहुनडाँडाको एक खोल्सामा फालिएको अवस्थामा मानव भ्रुण फेला परेको हो । यस बिषयमा खोजी कार्य भई रहेको जिल्ःला प्रहरी कार्यालय दाङ्गका प्रम्ुख एसपी वेल पाण्डेले बताए । उनका अनुसार उक्त भु्रण पहिचानका लागि अस्पतालमा पठाईएको छ ।
त्यस पछि मात्र को कसको हो भन्ने खुल्न सक्ने छ । दाङ्ग प्रहरीले त्यहाँको एक होटलका दम्पत्तीले विभिन्न महिलाहरुलाई ललाई फकाई र जवरजस्तीमा समेत यौनधन्दा चलाएको आरोपमा उनिहरुलाई पक्राउ गरी कार्बाही चलाएको छ ।
प्रतिक्रिया