कारोबार खुलेको ५ मिनेटमै ४ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबार खुलेको ५ मिनेटमै ४ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । पञ्चकन्या माईको शेयरमुल्य रु.३८८.४० र अपर तामाकोशीको शेयरमुल्य रु.७०५.४० पुगेको छ ।

यस्तै,तेह्रथुम पावरको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५८४.७० पुगेको छ भने नेपाल बङ्गलादेशको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३९४.४० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया