काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १३ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो भने बाँकी ७ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कुनको शेयरमुल्य कति ?
प्रतिक्रिया