५ कम्पनीको शेयरमुल्यमा १० प्रतिशतको वृद्धि,कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तीन घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज नेपाल बङ्गलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी,पञ्चकन्या माई, अपर तामाकोशी र मैलुङ खोला जलविद्युतको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया