जुम्लाको पातारासी गाउँपालिका –६ स्थित डि।जी जडिबुटी तथा फलफूल नर्सरी उद्योगमा कलमी गरेको स्याउका बिरुवा । स्याउ, नास्पाती, आरु र दाँते ओखरका बिरुवा बेचेर राम्रो आम्दानी भएको नर्सरी उद्योग सञ्चालक दलबहादुर महतारा बताउनुहुन्छ । तस्बिर ः रासस
प्रतिक्रिया