काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा जानकी फाइनान्सको सर्वाधिक शेयर खरिदमाग भएको छ ।
कम्पनीको ९ लाख ३० हजार ९७७ कित्ता शेयर खरिदमाग भएको छ भने ४० हजार ४०१ कित्ता शेयर बिक्रीमाग भएको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २.०३ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.७५८ पुगेको छ ।
प्रतिक्रिया