बोटलर्स नेपाल (तराई) को शेयरमुल्यमा सकरात्मक सर्किट,शेयरमुल्य १४ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारेको तेस्रो दिन (मंगलबार) बोटलर्स नेपाल (तराई) को शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १४ हजार ३०८ रुपैंया पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको १ हजार ५८० कित्ता खरिद माग भएको छ भने ३०३ कित्ता शेयर बिक्री माग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया