धान थन्काउने चटारो

४ बर्ष अगाडि

गुल्मीको इस्मा गाउँपालिका –३ दर्लामचौरमा थ्रेसर मेसिनको सहयोगमा  धान केलाउँदै  । अहिले गाउँगाउँमाआधुनिक कृषि औजारको प्रयोग बढेसँगै किसानलाई सहज भएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया