मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा

४ बर्ष अगाडि

काठमाडौं,कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । 

सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया