धुलाम्य राजमार्गमा यात्रा

४ बर्ष अगाडि

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित धुलाम्य सडकमा यात्रा गर्दै सर्वसाधारण । लामो समयदेखि सडक धुलाम्य हुँदा सर्वसाधारणले यात्रा गर्दा सास्ती बेहोर्दै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया