यूटीएलले पाएको ३ अर्ब ३५ करोडको ठेक्कामा अनियमितता, दीगम्बर मुछिए

७ बर्ष अगाडि

काठमाडौं–दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब ३५ करोड रुपैयाँ ठेक्का अनियमित तरिकाले यूटीएललाई दिएको पाइएको छ । 
दूरसञ्चारसम्बन्धी छानबिन तथा सुझाव समितिले योग्यता नै नपुगेको यूटीएललाई अनुदान स्वरुप ठेक्का दिएको निष्कर्ष निकालेको हो । 
आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया