दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कबाट राजधानी काठमाडौँमा बाँस निर्यातका लागि ट्रकमा राख्दै मजदुर । खोटाङ जिल्लाबाट वार्षिक लाखौँको बाँस राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्लाहरुमा निर्यात हुने गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया