काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च(नेप्से)मा १० कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
सोमबार २ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो भने बाँकी ८ कम्पनीको शेयरमुल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
कुनको कति प्रतिशतले बढ्यो ?
प्रतिक्रिया