काठमाडौं - घोराही – ६ मा अधिया लगाएको धान बाड्दै किसान । जमिन नभएका र थोरै भएकाले अरुको जमिनमा खेती गर्ने र फलेको अन्न जमिन धनी र कमाइ गर्नेले बराबरी बाड्ने चलन रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया