काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा नेप्सेमा आईसिएफसि फाइनान्सको सार्वधिक कित्ता शेयर खरिद माग भएको छ ।
सो अवधीसम्म कम्पनीको १३ लाख ४ हजार २०३ कित्ता खरिदमाग भएको हो भने ३ हजार ८७७ कित्ता शेयर बिक्री माग भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ३.०२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.८८८ पुगेको छ ।
प्रतिक्रिया