नेपाल हाइड्रो डेभलोपरको सकरात्मक सर्किट, खरिद बिक्री माग कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) नेप्सेमा नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु.५५३.४० बाट सुरु भएको कम्पनीको शेयरमुल्य  प्रतिकित्ताको रु.५७५.३० पुगेको छ ।  

यस्तै, मार्केट डेपमा कम्पनीको ४ हजार २८९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग २ हजार ४४१ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया