तेह्रथुम पावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) नेप्सेमा तेह्रथुम पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.४४८.१० बाट सुरु भएको कम्पनीको शेयरमुल्य  प्रतिकित्ताको रु.४८३.३० पुगेको छ ।  

यस्तै, मार्केट डेपमा कम्पनीको ३० हजार ६२५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया