स्नानका लागि सर्वसाधारण

४ बर्ष अगाडि

हरिबोधनी एकादशीको अवसरमा सोमबार बिहान तनहुँको देवघाट गाउँपालिकास्थित वेणी सङ्गममा स्थानका लागि पुगेका सर्वसाधारण । एकादशीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा बिहानैदेखि स्नानका लागि सर्वसाधारणको भीड बढेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया