नेप्सेको सिइओमा ११ को आवेदन, क-कस्ले दिए ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज९नेप्से०को प्रमुख कार्यकारी अधिकृतमा ११ जनाको आवेदन परेको छ ।

आवेदन दिनेहरूमा डा। रमेशकुमार भण्डारी, जीवन अमगाइ, प्रबिन पन्दाक, बद्री प्याकुरेल, कृष्ण बहादुर कार्की, निरन्जन फुयाँल, दिपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोबिन्द दुलाल,छविराज पन्त र रमेश घिमिरे रहेको अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाले जनाएको छ ।

सरकारले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन खुल्ला गरेको छ । आवेदन दिने शनिबार नै अन्तिम दिन रहेको थियो । तर अन्तिम दिन सार्वजनिक बिदा परेकोले आइतबारसम्म समय रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया