पछिल्लो २४ घण्टामा थप ३०६ जनामा संक्रमण,३४८ जना निको हुदाँ कति जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०६ जनामा गरिएको नमूना परीक्षणमा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना निको भएर फर्किएका छन् । सो समयावधिमा ६ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया