काठमाडौं - आज आइतबार सेयर कारोबारको पहिलो दिन हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ।
गत विहिबार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य आज कारोबारको प्रारम्भमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो ।
कम्पनीको सेयर मूल्य अहिले ३५ रुपैयाँ प्रतिकित्ताले घटेर ३१५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया