आफ्नै १० बर्षिय छोरी बलात्कार गर्ने बाबु पक्राउ

७ बर्ष अगाडि

बुटवल –  बुटवल  ईलाका प्रहरी कार्यलयले आफ्नै १० बर्षिया बालिका छोरी बलात्कार गर्ने बाबुलाई पक्राउ गरी कार्बाही अगाडी बढाएको  छ । 

 ३२ बर्षिय बाबु ( ५० देवदह ढेकार २ नाम  परिवर्तन  ) लाई १० बर्षिया छोरी ( परिवर्तित नाम ढेकार ) लाई   कार्तिक ७ गते ललाई फकाई पटक पटक आफ्नै डेरको कोठामा बलात्कार गरेको आरोपमा  ईलका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

 पिडित वालिकाकी आमाले बाबुद्धारा छोरी पटक पटक  पटक बलात्कारको शिकार भएको उजुरी  दिए पछि आईतवार निज बाबुलाई पक्राउ गरिएको त्यस कार्यालय प्रमुख डिएसपी डिलबहादु मल्लले पत्रकार सम्मेदन गरी जानकारी दिए ।

 उनलााई प्रहरीले नवलपरासीको सुनवल–३ नदुवाबाट पक्राउ गरेको हो । उनकी आमाले यहि पुस  गते उजुरी दिएकी थिईन ।  उनि विरुद्ध थप अनुसन्धान भई रहेको मल्लले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया