तीन वर्षपछि बल्ल रूख कटान

४ बर्ष अगाडि

काठमाडौं - तीन वर्ष अघिबाट निर्माणाधीन १०१ किलोमिटर लामो राँके–रवि–भेडेटार सडकअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खण्डमा थालिएको रूख कटान । 

सरकारी निकायहरुबीच उचित समन्वय हुन नसक्दा आयोजना निर्माण भएको ३० महिनापछि सडक क्षेत्रमा पर्ने रूख कटान थालिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया