तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन आज आइतबार तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

कम्पनीको शेयरमा ५१ हजार ६५७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया