२९५ जनामा कोरोना पुष्टि हुँदा ४ हजार बढि डिस्चार्ज, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं - शनिबार देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार २ सय २५ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९५ जना संक्रमित भेटिएका हुन ।

साथै २ जनाको मृत्यु भएको छ ।  त्यस्तै ४ हजार ७८ जना  संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया