नैनीतालमा भारी बोक्दै नेपाली मजदुर

४ बर्ष अगाडि

काठमाडौं - भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनीतालमा भारी बोकेर गन्तव्य तर्फ जाँदै कालिकोटका नविन रावत । यहाँ रोजगारीका लागि आएका प्रायः नेपालीहरुको मुख्य काम  भारी बोक्ने रहेको छ ।  तस्बीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया