भूष पोल्ने पर्व

४ बर्ष अगाडि

काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अर्गली मगर समुदायले मनाउने ऐतिहासिक भूष पोल्ने पर्वमा सहभागी मगर समुदायका अविवाहित युवाले बारी खन्दै ।  भूष पोल्ने पर्वको दिन अविबाहित युवायुवतीले बारी खनेर बिउँ छर्ने (छापो हाल्ने) प्रचलन छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया