श्रीअन्तुमा आन्तरिक पर्यटक बढे

४ बर्ष अगाडि

इलामको पर्यटकीयस्थल श्रीअन्तुमा शनिबार सूर्योदयको दृश्य हेर्नका लागि पुगेका आन्तरिक पर्यटकहको भीड । जाडोयाम शुरु भएसँगै इलामको श्रीअन्तुलगायत पर्यटकीयस्थलमा मनोरञ्जनका लागि घुमफिरमा पुग्ने क्रम बढ्दै गएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया