काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालकमा महासंघको तर्फबाट उपाध्यक्ष अञ्जन श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य बनेका छन् ।
यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट बाहिरिएका थिए ।
ढकालले बोर्डको सञ्चालकबाट राजिनामा दिए पछि रिक्त रहेको पदमा महासंघका उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय महासंघ अध्यक्ष शेखर गोल्छाले गरेका थिए ।
प्रतिक्रिया