घरघरमा पुगेर तथ्याङ्क सङ्कलन

४ बर्ष अगाडि

तनहुँको देवघाट गाउँपालिका–५ स्थित घरमै पुगेर राष्ट्रिय जनगणनाका लागि तथ्याङ्क सङ्कलन गर्दै गणक । जनगणनाका लागि तनहुँका १० वटै पालिकामा ४९० गणक परिचालन गरिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया