सामुदायिक भवन निर्माणमा दश लाख सहयोग

४ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेसी गाउँमा अन्नपूर्ण युवा क्लबको सामुदायिक भवन निर्माण गर्न वडा अध्यक्ष चन्द्रप्रकाश फगामी र क्लबका अध्यक्ष टक पुनलाई रु. १० लाखको चेक हस्तान्तरण गर्दै सुपर घलेम्दी हाइड्रोपावरका प्रबन्ध निर्देशक इञ्जिनियर मनप्रसाद कँडेल र सेयरधनी अभिशेक केसी । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया