इलेक्ट्रोनिक बाइक

४ बर्ष अगाडि

काठमाडौं - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक ।  बिना तालिम बनाइएको बाइक  अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया