एचआईडिसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को शेयर नेप्सेमा सूचीकृत भएको छ ।

एचआईडिसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो ।

त्यस मध्ये ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया