इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई (स्).९८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ३९ हजार ५ सय ३५.२२ कित्ता सेयर सूचिकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया