दूधकोशीमा झरेको सुख्खा पहिरो

४ बर्ष अगाडि

काठमाडौं - ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया