लेखा समितिले वाइडबढी खरिद प्रकरणमा कंसाकारलाई मुख्य दोषी ठहर

७ बर्ष अगाडि

काठमाडौं– सार्वजनिक लेखा समितिले वाइडबढी खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको ठहर गरेको छ ।
समितिले सोमबार आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया