भुकम्पपछि चर्चामा आएको लाप्राक पर्यटकको रोजाइमा

४ बर्ष अगाडि

काठमाडौं - २०७२ सालको भुकम्पपछि चर्चामा आएको उत्तरी गोरखाको लाप्राक गाउँले पर्यटन व्यवसायमा फड्को मार्न थालेको छ ।  

भुकम्पपछि एकीकृत नमूना बस्ती बनेसँगै धार्चे गाउँपालिका वडा नम्वर ४ गुप्सीपाखाको होमस्टे अहिले पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया