मानुषी लघुवित्त शेयर मूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९२८ दशमलव ७० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा खरीद माग २ लाख ३६ हजार ८०५ कित्ता र विक्री माग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया