महागुरु फाल्गुनन्दको शालिकमा माल्यार्पण

४ बर्ष अगाडि

काठमाडौं - १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलामको चुलाचुलीस्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला परिसरमा रहेको शालिकमा माल्यार्पण गर्दै सर्वसाधारण । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया