मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य

४ बर्ष अगाडि

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया