छठका लागि निर्माण गरिएको श्री स्वप्ता

४ बर्ष अगाडि

छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको आकर्षक (सूर्यको एउटा आकार)श्री स्वप्ता । नदीबाट बालुवा निकालेर बनाई सूर्यको प्रतिक मानेर पूजा गरिने चलन रहेको बताइएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया